durbar-times

अवार्ड समाराेमै नाङ्गिइन् अभिनेत्री


अवार्ड समाराेमै नाङ्गिइन् अभिनेत्री

फ्रान्सकाे प्रतिष्ठत सिजर अवार्ड समाराेहमा अभिनेत्री काेरेन मासिराे आफ्नाे कपडा खाेलेर सरकारलाइ सुझाव दिएकी छिन् । सरकारले काेराेना महामारीकाे समयमा देशकाे संस्कृति बचाउन असमर्थ रहेकाे भन्दै उनले संस्कृति नरहे हामी रहँदैनाैँ भन्ने नारा लेखिएकाे देखाउँदै उनले समाराेहमा नै कपडा खाेलेकी हुन् ।

५७ वर्षीय काेरेन अवार्ड समाराेहमा रगतले लतपतिएकाे गधाकाे पहिरन लगाएर पुगेकी थिइन् ।

उनकाे ढाडमा लेखिएकाे थियाेः सँस्कृति छैन भने भविष्य पनि छैन।

उनले प्रधानमन्त्रीलाई हामीलाई हाम्रो कला फिर्ता गरिदेउ भन्दै सन्देशसमेत दिन चाहेकी थिइन्।

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send