http://bit.ly/bajajdurbartimes

बागमती लोक सेवाद्वारा पाँचौँ तहका पदहरूको ठुलो संख्यामा विज्ञापन आव्हान


बागमती लोक सेवाद्वारा पाँचौँ तहका पदहरूको ठुलो संख्यामा विज्ञापन आव्हान

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक तर्फका पाँचौतहका पदहरूको लागि विज्ञापन आव्हान गरेको छ ।

आयोगको वार्षिक कार्य तालिका अनुसार सम्बन्धित प्रदेश र स्थानीय तहले नै स्थायी नियुक्ति दिने गरी विज्ञापन आव्हान गरेको हो ।

आवेदन दिनुपर्ने अन्तिम मिती :-२०७७/१०/०४

अन्तिम मिती पछी २०७७/१०/०५ देखी  १०/११ गते सम्ममा आवेदन दिनेले ढिला शुल्क तिर्नुपर्ने छ।

थप विवरण:

स्थानीय तहको बिज्ञापन विस्तृत-बागमती प्रदेश Final.pdf
1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send