बाबुरामको चिन्ता : ‘नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि !’


बाबुरामको चिन्ता : ‘नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि !’

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

भारत र अमेरिकाका विदेश तथा रक्षामन्त्रीहरुबीच एकसाथ भेट
एजेन्सी । भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीहरुबीच एकसाथ भेटवार्ता भएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी रक्षामन्त्री मार्क इस्परका अलावा अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र भारतका विदेशमन्त्री एस जयशंकरबीच एकसाथ भेटवार्ता भएको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार हैदरावा…

बिहीबार ट्वीटरमार्फत  भट्टराईले अमेरिकी विदेशमन्त्री माइक पोम्पीओको भारत भ्रमणमा आए पनि नेपाल नआएको भन्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री-रअ प्रमुख भेट औपचारिक भएको दावी : उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भएको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको दाबी गरेका छन् । ‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडौँस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको …

उनले भारतीय र‘अ प्रमुखको नेपाल भ्रमणलाई लिएर विवाद सिर्जना भइरहेका बेला शक्तिशाली राष्ट्रका नेताहरु नेपाल नआएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन्? : साझा पार्टी
प्रस्तुत तस्विर सांकेतिक तस्विर हो । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको विषयप्रति साझा पार्टी को प्रेस विज्ञप्ती यस प्रकार रहेको छ। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गो…

उनले नेपालको आँगनजत्रो माल्दिम्भस र रुआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर नेपालमा खोई ? भन्ने प्रश्नसमेत तेर्साएका छन् । उनले त्यतिमात्रै भनेका छैनन-“तपाईको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नुहोस भन्ने पनि टिप्पणी गरेका छन् ।”

‘अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्व/क्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु’, उनले भनेका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...