बच्चाहरूकाे शरीर र भित्री कुरा एकदमै कमजाेर हुन्छ । धेरैजसाे बच्चाहरूमा कब्जियतकाे समस्याले अभिभावकहरूलाइ तनाव भएकाे देखिन्छ । त्यही समस्याकाे निराकरणका लागि हामीले विशेषज्ञहरूसँग सल्लाह गरेर केही समाधान गर्ने प्रयत्न गरेका छाैँ ।
कब्जियतमा के खाने/नखाने भनेर सबैलाई राम्रोसँग थाहा नहुन सक्छ। त्यसैले हामील खान हुने र नहुने कुरा तल उल्लेखगरेका छौं।
खानुपर्ने चिज:
नछिलेको स्याउ, नासपाती, किवी, सुन्तला, गेडागुडी(सिमी,बोडी), दाल(मुसुर), आँटाको परिकार, गहुँको दलिया, सखरखण्ड, बोक्राऊली, गाँजर, किसमिस, स्टबेरी, प्रशस्त पानी, ब्राउन ब्रेड, ब्राउन राइस
खानु नहुने चिज:
मैदाको परिकार, तारेको खानेकुरा, धेरै मासु, अधिक दुग्ध पदार्थ, चकलेट, आइसक्रिम