durbar-times

अक्षय कुमारको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय


अक्षय कुमारको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

अक्षय कुमारले अभिनय गरिरहेको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र सन् २०२२ को जनवरी २६ तारिखमा रिलिज हुने भएको छ ।

यस चलचित्रको निर्देशनमा फर्हाद साम्जीको रहेको छ भने फर्हाद साम्जीको निर्माण रहेको छ । नायक अक्षय कुमारले चलचित्रको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।

नायक अक्षय कुमारको ‘बेल बटम, रक्षा बन्धन’ लगायतका चलचित्र पनि रिलिजको क्रममा छन् ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send