http://bit.ly/bajajdurbartimes

अक्षयको 'बच्चन पाण्डे'मा यी हिरोइनले खेल्ने पक्का


अक्षयको 'बच्चन पाण्डे'मा यी हिरोइनले खेल्ने पक्का

एजन्सी । बलिउड सुपरस्टार अक्षय कुमारको प्रतिक्षित फिल्म 'बच्चन पाण्डे'मा ज्याकलिन फर्नान्डेज पनि मूख्य भूमिकामा रहने भएकी छन् ।फिल्मको पात्रहरु अब पूरा भएका छन् ।

फिल्ममा अक्षय र ज्याकलिनका अलावा अर्षद वारसी र कृती सेनन प्रमुख भूमिकामा रहनेछन् । फिल्मको सुटिंग आगामी वर्षको जनवरी ६ देखि थालिनेछ ।फिल्मलाई फरहाद साम्जीले निर्देशन गर्नेछन् भने फिल्ममा साजीद नाडियाडवालाको लगानी रहेको छ ।

1

कोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म 'मास्टर', कति कमायो?

2

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

3

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

4

सेयर बजारमा फेरि देखियो सुधार

5

प्रतिनिधिसभा विघटनको विरोधमा युवाद्वारा काठमाडौंमा ‘नमुना संसद्’ आयोजना

6

गर्भमा बच्चा ९ महिना रहँदा के गर्ने के नगर्ने जन्नुहोस्


Share Tweet Send