http://bit.ly/bajajdurbartimes

बादलको बिरोधमा उडे लाल गद्दार लेखेका बेलुनहरु(तस्वीरहरुसहित)


बादलको बिरोधमा उडे लाल गद्दार लेखेका बेलुनहरु(तस्वीरहरुसहित)

चितवनमा नेकपा प्रचण्ड- नेपाल समूह र केपी शर्मा ओली समूहको छुट्टाछुट्टै भेला आयोजना भइरहेको छ।

सोमबार दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका हुन्। भेलालाई सम्बोधन  गर्न काठमाडौंबाट केन्द्रीय नेताहरू चितवन गएका छन्। ओली समूहको भेलालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चितवन आएका हुन्।

उनी चितवन आएपछि  प्रचण्ड-नेपाल समूहले उनको विरोधमा कालो बेलुन उडाएका छन्।

उनीहरूले बादल-लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएका हुन्। उक्त बेलुनलाई पछि प्रहरीले बाँसको भाटाको सहायताले झारेको थियो।

प्रधानमन्त्रीले संसद विघटन गरेसँगै नेकपा दुई समूहमा कित्ताकाट भएको छ।  थापा ओली पक्षमा गएका छन्।

स्रोत:सेतोपाटी
स्रोत:सेतोपाटी
स्रोत:सेतोपाटी
स्रोत:सेतोपाटी
स्रोत:सेतोपाटी
1

हिन्दी अन्तर्वार्ता

2

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

3

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

4

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

5

देशभर आजको मौसम यस्तो छ

6

आजको राशिफल


Share Tweet Send