durbar-times

आज पनि बढ्यो सुनको मुल्य


आज पनि बढ्यो सुनको मुल्य

काठमाडौं | नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा रु ३ सयले बढेको छ ।

आईतबार छापावाला सुनको मुल्य प्रतितोला रु ९० हजार ७ सय थियो भने आज रु ३ सयले बढेर प्रतितोला रु ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ९० हजार ५ सय कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १३०० निर्धारण गरिएको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send