durbar-times

‘अब जे–जे गर्छन्, ओलीले गर्छन्’ भन्दै भगवती चौधरीद्वारा बैठक बहिष्कार


‘अब जे–जे गर्छन्, ओलीले गर्छन्’ भन्दै भगवती चौधरीद्वारा बैठक बहिष्कार

काठमाडौं । जगदीश कुशियतलाई सुनसरी इन्चार्ज बनाएपछि भगवती चौधरी नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटी बैठकबाट निस्किएकी छन् । शुक्रबार बालुवाटारमा भएको बैठकबाट बाहिरिएपछि उनले भूगोलको जिम्मा नदिएको भन्दै आक्रोश पोखिन् ।

उनले आफूलाई यसअघि पनि दुईपटक पार्टीबाटै अन्तर्घात गरेर हराएको बताइन् । चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् ।

बाहिरिने क्रममा उनले ‘अब जे–जे गर्छन्, केपी ओलीले गर्छन्’ भन्ने छोटो प्रतिक्रिया मात्र दिएकी थिइन् ।

1

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

2

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

3

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

4

कांग्रेस संसदीय दलको बैठक बस्दै

5

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने

6

प्रिमियर लिग: लेष्टर सिटी न्युकासलसँग पराजित


Share Tweet Send