http://bit.ly/bajajdurbartimes
Entertainment & Arts

बिमल सुनारकाे 'माया बोलेको' बोलको गीत सार्वजनिक (भिडियाे सहित)


वसन्त पाेख्रेलकाे नयाँ गीत 'माया बोलेको' युट्युबमा सार्वजनिक भएकाे छ ।

आज बिहिबार सार्वजनिक भएकाे भिडियाेमा प्रकाश सपुत  र केकी अधिकारीले अभिनय गरेका छन् भने गीतमा बिमल सुनार र जुना श्री मगरकाे स्वर रहेकाे छ ।

ईश्वर  सिंहकाे संगीत रहेकाे गीतमा शब्द रचना भने रमेश परियारले गरेका छन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएकाे गीत युट्युबमा ट्युन अन पिक्चर्स च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाेकाे निर्देशन भने मौसम हिमालीले गरेका छन् । त्यस्तै भिडियाेमा लगानी वसन्त पाेख्रेलले गरेका छन् ।

1

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

2

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

3

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

4

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन

5

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै लुकेर बसेका एक व्यक्ति

6

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन


Share Tweet Send