http://bit.ly/bajajdurbartimes

शनिबार काठमाडौंका यी स्थानमा यो समयमा बत्ति जाने(सूचनासहित)

शनिबार काठमाडौंका यी स्थानमा यो समयमा बत्ति जाने(सूचनासहित)

काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

चक्रपथ बिस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भु फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् आपूर्तिक बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार ढुङ्गेधारा, बनस्थली, चमती, रानिवन, भृकुटी टोल, नेपालटार, गोलढुङ्गा, तीनपिप्ले, ओशो तपोवन, धादिङको छत्रेदेउराली, स्वयम्भू, सानोभर्‍याङ, ठूलोभर्‍याङ, इचङ्गुनारायण, कारखाना चोक लगायतका स्थानमा विद्युतु आपूर्ति बन्द हुनेछ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा भने विद्युत् आपूर्ति समय अगावै हुने प्राधिकरणले जनाएको छ ।

1

पुछारको सेफिल्डसँग युनाईटेड पराजित

2

युभेन्ट्स सेमिफाइनलमा

3

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

4

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

5

महिला लिगमा आज दुई खेल हुँदै

6

आजको राशिफल

Share Tweet Send