प्रभू लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ ।
आइतबारबाट कारोबारमा आएको यस कम्पनीको शेयरको माग उच्च रहिरहँदा देनिक केहि कित्ता भने कारोबार भइरहेको छ ।
न्युन्तम रेन्चबाट कारोबार सुरु भएको कारण धेरै लगानीकर्ताहरुले उच्च नाफा बुक गर्न कम्पनकिो शेयर बेचेका छैनन् ।
आज ब्रोकर न ३२ ३५ ३३ ४१ र ४८ बाट १०/१० कित्ताका दरले ५० कित्ता शेयर कारोबार भएको देखिएको छ ।
हाल नेप्सेमा १५ हजार लगानकिर्ताहरुले यस कम्पनीको ३२ लाख कित्तको माग राखेका छन् ।