durbar-times

विशाल बजारको शेयमुल्यमा सकरात्मक सर्किट


विशाल बजारको शेयमुल्यमा सकरात्मक सर्किट

बुधबार विशाल बजार कम्पनी लिमिटेडको शेयमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयर ९.९९  प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ५ हजार ३८६ रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेर कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको थियो । आज कम्पनीको शेयर कारोबार ४ हजार ६५३ रुपैयाबाट सुरु भएको हो ।

कम्पनीको शेयरमुल्य ४८९ रुपैयाले बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ भने बिक्री कर्ता शून्य रहेको छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send