durbar-times

नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन


नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन

काठमाडौँ | नेकपाको  ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओलीलगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन्। सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्‍यालीले नगर परिक्रमा गर्नेछ ।

सभामा रूपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

1

लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि

2

युभेन्टससँग इन्टर मिलान पराजित

3

लेवानडोवस्कीले गरे ४९ वर्षदेखिको कीर्तिमानसँग बराबरी

4

१२ किलो गाँजासहित दुई जना पक्राउ

5

एनएसएलमा काठमाडौं च्याम्पियन : किरण उत्कृष्ट गोलकिपर, मेसोके उत्कृष्ट मिडफिल्डर

6

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त


Share Tweet Send