durbar-times

केकी र साेनमकाे चाेखाे माया झुटाे भएपछि


केकी र साेनमकाे चाेखाे माया झुटाे भएपछि

नायिका केकीअधिकारी र माेडल तथा गायक दिपेन्द्र साेनमकाे अभिनय रहेकाे 'चाेखाे माया' बाेलकाे गीत युट्युबमा सार्वजनिक भएकाे छ ।

मायामा हुने शंका र शंकाकाे कारण हुने विवादलाइ खुलेर अभिनयमार्फत केकी र दिपेन्द्रले भिडियाेमा प्रस्तुत गरेका छन् ।

गीतमा अञ्जु पन्त र दिपेन्द्र साेनमले स्वर भरेका छन् भने गायक तथा संगीतकार चिरन्जीवी भण्डारीले संगीत भरेका छन् । गीतकाे भिडियाेलाइ निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।त्यस्तै गीतकारकाे रूपमा इन्दिरा बाेगटी रहेकी छिन् ।

गीत युट्युबमा इनाक्षी इन्टरनेन्मेन्ट च्यानलमार्फत सार्वजनिक गरिएकाे हाे ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send