Information is intelligence

CATEGORY

Auto

डिजिटल स्क्रिन भएकाे अप्रिलिया एसआर १६० सार्वजनिक हुदैँ

पियाजियोले अप्रिलिया एसआर१६० को नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार नयाँ अपडेटहरूसहित भारतीय बजारमा अप्रिलिया एसआर१६० सार्वजनिक हुन लागेको हो। २०२२ एसआर१६० औपचारिक...

भृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दसैँ एक्सचेन्ज मेला सुरु

नेपालका लागि टिभिएस् मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला आयोजना गरेको छ । मेला असोज १ गतेबाट ६...

मोटरहेडको नयाँ माेटरसाइकल टेक्केन आर २५० नेपाली बजारमा, मूल्य ४ लाख ताेकियाे

एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेडको नयाँ मोटरसाइकल टेक्केन आर २५० को नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबार उक्त मोटरसाइकल नेपालमा सार्वजनिक गर्दै...

अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिबीच छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिबीच प्रतिस्थापन बजेटले अटोमोवाइलक्षेत्रमा पारेको प्रभाव बारे छलफल छलफल भएको छ...

मोटरहेड मोटरसाइकल किन्दा १२ हजार छुट, तीन भाग्यशालीलाई नगदै नगद

काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको...

‘अल न्यू टुसान’ को नेपाली बजारमा बिक्री सुरु

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन...

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना शुरू

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’...

टाटाको विद्युतीय गाडी टाइगोर सार्वजनिक

टाटा मोटर्सको नयाँ विद्युतीय गाडी भारतमा सार्वजनिक भएको छ। कम्पनीले मंगलबार अपडेटसहितको नयाँ विद्युतीय टाइगोर सार्वजनिक गरेको हो। विद्युतीय टाइगोर तीन ट्रिममा उपलब्ध छः एक्सई,...

टिभिएस अपाचे आरआर ३१० सार्वजनिक, कति छ मूल्य ?

टिभिएस मोटर्सले नयाँ अपडेट भर्सनमा अपाचे आरआर ३१० सार्वजनिक गरेको छ। कम्पनीले सोमबार नयाँ अवतारमा आरआर ३१० सार्वजनिक गरेको हो। यसमा कम्पनीले थुप्रै नयाँ...

महालक्ष्मी-सिप्रदि सम्झौता : यी गाडी किन्दा महालक्ष्मी विकास बैंकले ऋण दिने

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङसँग २०७८ साल भाद्र ४...

Latest news