Information is intelligence

CATEGORY

Breaking News

कोरोनाको कहर : प्रशासनले गर्यो थप कडाई, भौतिक उपस्थितिमा विद्यालय खाेल्न नपाइने, के-के छन् अन्य व्यवस्था ?

जिल्ला प्रशासन कार्यालयले काराेना संक्रमणकाे जाेखिम न्यूनिकरण गर्ने उद्देश्यले केही व्यवस्थाहरूमा कडाई गरेकाे छ । कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को...

एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार आज नेपाल आउँदै

काठमाडौँ - मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार बिहिबार नेपाल आउँदैछिन्। एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी बिहिबार नेपाल भ्रमणमा आउन...

आजदेखि लाइसेन्सको परीक्षा सञ्चालन हुँदै

काठमाडौं– कोरोना महामारीका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन हुँदे छ। बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले गत वैशाख १५ गतेदेखि...

ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूत रुसेकबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरुबीच मङ्गलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो...

टेकुमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन...

पहिराेका कारण नागढुंगा नौबिसे सडकखण्ड अवरुद्ध

त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा नौबिसे खण्ड पनि अवरुद्ध भएको छ । नागढुंगा नजिकै चिसोपानी धारो आसपासमा गएको पहिरोका कारण विहान ९ बजेदेखि सडक...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्ततः पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि मुख्यमन्त्री पदबाट बुधवार राजीनामा दिएका...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा ७ दिन थपियो, केके खुला, केके बन्द?

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने...

अविरल वर्षाले मेलम्चीमा फेरि बाढी

अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव बढेको छ । हप्तादिन दिनअघि मात्रै बाढीका कारण जनधनको क्षति भएको मेलम्चीमा पुनः बाढी आउँदा स्थानीयवासीलाई...

Latest news