Information is intelligence

CATEGORY

Economy

विश्व बजारमा इन्धनको मूल्य वृद्धिले निगमको घाटा चुलियो, भारतमा भन्दा नेपालमा सस्तो

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको...

ब्याजदर उक्लिएपछि नेप्से लाग्यो ओरालो, कारोबार रकम ३ अर्बभन्दा कम

दशैंपछिको द्रोस्रो कारोबार दिनमा नेप्से सूचकमा उच्च गिरावट आएको छ । अधिकांस बैंकहरुले ब्याजदर बढाएको सूचना गरेसँगै जारी गरेपछि नेप्से २.६२ प्रतिशत घटेको हो...

रिलायन्स लाइफद्वारा ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्सले 'रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना' सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा...

वित्तीय प्रणालीमा निक्षेप थपिएपनि सहज भएन तरलता समस्या

बैंकिङ्ग प्रणालीमा असोज महिना निक्षेप क्रमिक रुपमा बढे पनि तरलता अभावको समस्या सहज हुन सकेको छैन् । यो साताको अन्तिम दिन शुक्रबार मात्र बैंकहरुले...

महोत्तरीको मुख्य भन्सार आजदेखि विधिवतरूपमा सञ्चालन

कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवतरूपमा पुनः सञ्चालन गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि...

दशैंका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

दशैंका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँ मूल्य बराबरको खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख...

विकास निर्माण र कला संरक्षणमा उपभोक्ता पनि जिम्मेवार हुनुपर्छः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताएकी छिन् । सामुदायिक विकास कोष...

ड्रागन फ्रुट, किबी र नर्सरी बीमालेख ल्याइने

ड्रागन फ्रुट, किबी र नर्सरी बीमालेख ल्याइने भएको छ । बीमा समितिले समितिमा माग भई आए बमोजिमका बीमालेखहरू बनाउने कार्य शुरू भएको बताएको छ...

मुस्ताङको कोरला नाकाको उपयोग गरी चीनसँग ब्यापार अभिवृद्धि गर्न जोड

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित उपयोग गरी मित्रराष्ट्र चीनसँग ब्यापार अभिवृद्धि गर्न जोड दिएका छन्...

‘यूवासँग-महालक्ष्मी’ बीमा जागरण अभियान तनहुँमा सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण गर्ने सिलसिलामा नवौं जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न...

Latest news