Information is intelligence

CATEGORY

Entertainment & Arts

असोज २१ गतेदेखि चलचित्र हलहरु खुल्ने

नेपाल चलचित्र संघले आउँदो असोज २१ गते बिहीबारदेखि चलचित्र हलहरु खुल्ने जनाएको छ। कोभिड – १९ को संक्रमणको पहिलो र दोस्रो लहरबाट १८ महिनाभन्दा बढी...

यशराज फिल्म्सद्वारा चार फिल्मको रिलिज डेट घोषणा

आदित्य चोपडाले यशराज फिल्म्सको आफ्ना चार प्रमुख ठूला फिल्मको रिलिज गर्ने मिति घोषणा गरेका छन् । यी फिल्ममा बन्टी और बबली टु, पृथ्वीराज, जयेशभाइ...

‘क्राइम पेट्रोल’ मा दिपककाे हाेष्टिङ

चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् । कलाकार गिरीले...

‘झिल्के साडी’मा नाजिर र अनिताकाे अभिनय

गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झिल्के साडी’ सार्वजनिक भएको छ । गीतमा शम्भुकै शब्द र संगीत तथा रिकेश...

‘घिन्ताङ’को छायांकन सुरु

फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । २० दिनको नियमित सेड्युल सहित फिल्मले काभ्रेको पनौतीबाट छायांकन सुरु गरेको हो । निर्माता निर्देशक दीपक श्रेष्ठले...

राजु र देवीकाे दसैँ काेशेली ‘ह्यापी दसैँ’

नेपालीहरुको महान चाड दसैं नजिकिदै गर्दा यस सम्बन्धी गीतहरू बजारमा भित्रिन थालेका छन् । यस्तैमा, गायक राजु ढकाल, देवी घर्ती, रविन लामिछाने, अस्मिता दल्लाकोटीले...

आमा बनिन् प्रियंका कार्की, घरमा लक्ष्मीको आगमन

नायिका प्रियंका कार्की आमा बनेकी छिन् । उनले छोरी पाएकी छिन् । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। प्रियंकाले उनले र...

बुद्दको स्वरमा नयाँ गीत ‘चन्चली’ सार्वजनिक

पहिलो नेपाल आइडलका विजेता वुद्द लामा एकपछि अर्को गीतमा स्वर दिइरहेका छन् । उनै, वुद्दको स्वरमा समावेश ‘चन्चली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ...

राज कुन्द्राले पाए जमानत

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई १९ जुलाईमा मुम्बाई अपराध शाखाले अश्लील फिल्म बनाएर एपमा रिलीज गरेको आरोपमा पक्राउ गरेको थियो। राज कुन्द्राले...

पारु र मनोजकाे ‘यो माया हैन र’ सार्वजनिक

गायिका पारु राई र गायक मनोज थापामगरको युगल गायन रहेको गीत ‘यो माया हैन र’ सार्वजनिक भएको छ । प्रेमकथा ब्यक्त गर्ने गीत आकर्षक...

Latest news