Information is intelligence

International

आज रातीबाट डिभी खुल्दै,आवेदन दिनका लागि के के चाहिन्छ ?

सन् २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन बुधवार राती पौने १० देखि खुल्ला हुने भएको छ । अमेरिकी राजदूतावास–नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ । डिभीका लागि आगामी कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ । जसका लागि ६ महिनाभित्र खिचिएको फोटो र राहदानी अनिवार्य रहेको छ । डिभी भर्नका लागि https://dvprogram.state.gov/ मा गएर निःशुल्क रूपमा फारम भर्न सकिने छ । आवेदन...

सेवीको मन्जुरीसंगै शेयर जस्तै सुनको पनि हुने भयो कारोबार, यसरी हुन्छ GSE मा कारोबार

भारतीय बजारमा गोल्ड स्टक एक्सचेन्ज खोल्नको लागि बाटो खुला भएको छ। भारतीय शेयर बजारकाे नियामक निकाय सेवीले मंगलबार उक्त किसिमको स्टक एक्सचेन्ज खोल्ने बाटो खोलेको हो। सेवीको मंगलबार बसेको बोर्ड बैठकले गोल्ड एक्सचेन्ज र सेवी (वाल्ट मेनेजर) विनियम २०२१ को फ्रेमवर्क स्वीकृत गरेको छ। उसले स्वीकृत गरेको विनियम अनुसार ट्रेडिङको लागि ईजीआरका मूल्य मान्यता अनुसार स्थापित स्टक एक्सचेन्जले सेवीको स्वीकृतिमा कारोबार सुचारु गर्न सक्ने छन्।...

आकाशमा अमेरिकी ड्रोनको गस्ती; अफगान अधिकारीले दिए चेतावानी

काबुल । अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् ।  अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने, नाम उल्लेख नगर्ने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ ।  अधिकारीहरूले हालै अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन...

महिला अधिकारकर्मी कमला भसिनको निधन

महिला अधिकारर्मी कमला भसिनको निधन भएको छ। क्यान्सरबाट पीडित भसिनको आज बिहान ३ बजे निधन भएको हो। उनकी सहकर्मी कविता श्रीवास्तवले ट्विटरमार्फत उनको निधनको जानकारी दिएकी हुन्। उनले लेखेकी छन्, ‘हाम्री प्यारी साथी कमला भसlनको आज सेप्टेम्बर २५ बिहान ३ बजे निधन भयो। यो भारत र दक्षिण एसियाली क्षेत्रमा महिला आन्दोलनका लागि ठूलो क्षति हो। कमला तपाईं सधैं हाम्रो मुटुमा रहनुहुनेछ।’ ​​​ad भसिनको जन्म १९४६ अप्रिल २४ मा...

हुवावेकी मुख्य वित्तीय अधिकारी वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार

चिनियाँ कम्पनी हुवावेकी मुख्य वित्तीय अधिकारी मेन वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार भएको छ । अमेरिकी अभियोजनकर्ताहरुले उनी विरुद्धका मुद्दा फिर्ता लिन सहमति जनाएसँगै मेन क्यानडा छोड्न तयार भएको बताइएको छ । चीन र अमेरिकाबिच जारी द्वन्द्व अन्त्यका लागि यो कदम प्रभावकारी हुने अधिकारीहरुले अनुमान गरेका छन् । वासिङ्टन र बेइजिङबिचको वर्षौँदेखिको कूटनीतिक टकराब अन्त्यका लागि मेनको मुद्दा फिर्ता प्रभावकारी हुने बताइएको छ । अमेरिकाको वारेन्टमा...

कति छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११७.८९ रुपैयाँ र खरिद दर ११७.२९ रुपैयाँ कायम भएको बताएको छ । यसैगरी, आज एक यूरोको बिक्री दर १३९.४९ र खरिद दर १३८.७८ रुपैयाँ तोकिएको छ । यसका साथै, एक पाउण्डको बिक्री दर १६३.०२ रुपैयाँ कायम हुँदा खरिद दर १६२.१९ तथा स्वीस फ्र्यांकको बिक्री १२८.६२ र खरिद १२७.९६ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । यस्तै, एसियन...

चीनमा ६ रेक्टर स्केलको भूकम्प

चीनकाे सिचुआन प्रान्तमा आज बिहान सबेरै ठूलो भूकम्प गएको छ । भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । स्थानीय समयअनुसार बिहान साढे ४ बजे दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरको लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतक र घाइते सबै लुसिआन काउन्टीको फुची टाउनशिपअन्तर्गत काओपा गाउँका हुन् ।...

चिनियाँ राजदूतमाथि बेलायती संसदमा जान प्रतिबन्ध

बेलायतले चिनियाँ राजदूतलाई संसदमा आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ। बेलायतका लागि चिनियाँ राजदूत झेंग जेगुआङ्गले बेलायती संसदको स्वागत समारोहमा सहभागी हुन नपाउने भएका हुन्। चीनका सम्बन्धमा सर्वदलीय समूहको आयोजनामा बुधबार हाउस अफ कमन्समा स्वागत कार्यक्रम हुँदैछ। तर सो समारोहमा राजदूत झेंग जान नपाउने भएका हुन्। बेलायतका पाँच सांसद तथा उनीहरुका दुई सहकर्मीमाथि लगाएको प्रतिबन्ध कायम रहेसम्म राजदूत झेंग संसदमा आउन नपाउने भएका हुन्।स्वागत कार्यक्रम हुने...

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो । जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ । केही दिनअघि...

दुई वरिष्ठ तालिबान नेताबीच राष्ट्रपति भवनमा ‘चर्काचर्की

तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बीबीसीलाई बताएका छन्। राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन्। बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो। तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ। गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो। त्यसपछि उक्त अतिवादी इस्लामिक...

Covid-19 Nepal update

Nepal
820,527
Total confirmed cases
Updated on November 27, 2021 9:39 am
Nepal
7,287
Total active cases
Updated on November 27, 2021 9:39 am
Nepal
801,722
Total recovered
Updated on November 27, 2021 9:39 am
Nepal
11,518
Total deaths
Updated on November 27, 2021 9:39 am

Latest Updates

spot_img