Information is intelligence

CATEGORY

Literature

खुसी अन गरौँ।

म अलिक व्यस्तताले युक्तजस्तो देखिन्छु हिजोआज । आर्थिक वर्ष समाप्त भैसकेको छ र नयाँ आर्थिक वर्ष सुरु भैसकेको छ ।केही हिसाबकिताब मिलाउन छ ।...

खै! बजे

जल्दी जल्दी बगिरहेको छल्दी खोलामाथि रहेको पुलको एक छेउमा यसैयसै नाङ्गो रुखजस्तो उभिन्छु म।आफ्नो लयमा एकसुरसँग बगिरहेछ खोला।खोलासँग सोधिमाग्न मन लाग्छ मलाई - "के...

तिमिले लेख्दै गरेको इतिहास

तिमी मलाइ ग्यास च्याम्बरमा परेरआधा डढेका अनुहारहरुको उद्धरण दिँदैप्रश्न गर्छौ क्रुरताको भुङ्रोमा होमिएकोमानवताको इतिहास माथि,नाजिहरुको बन्दुकको नालको शिकार भएरबगेका रगतको मुल्य माग्छौ,तिमी मलाइ प्रश्न...

रातको कुरा

उसले फ्याट्ट सोधिदियो - दिनभर के गर्छस् त नि अचेल ?कस्तो असजिलो प्रश्न सोधिमागेको । अब के गर्छु भन्नू ! त्यस्तो कुनै नोकरी पनि...

आमा

भगवान् यत्रतत्र सर्वत्र जहाँकही उपस्थित हुन नसकेपनि उनले ममताकी खानी , मायाकाे ढुकुटी र स्नेहकाे भाव एउटा नारीलाई प्रदान गरे जसलाई हामी आमा शब्दले...

तिमी यस्तो बन्नु (कविता)

मानिस न हुन्खुट्टा तानेर तिमीलाईलडाउन खोज्लान्धकेलेर तिमीलाईआफू अघि बढ्न खोज्लान्तरतिमी कायर बन्नुु हुन्न ।जति नै हितैषी भए पनिमित्र शत्रु भएर आउन सक्लान्मुखले राम राम...

विभक्ती – (भाग ४)

झरी परिरहेको कुनै दिन यादहरुको परम्परा सुदीर्घ परम्परा हो तर सुव्यवस्थित परम्परा हैन।मेसोमोटामियाको सभ्यता भन्दा पुराना याद हरेक दिन सिजी मन्दिरजस्तो नयाँ लागिरहे ।...

विभक्ती- (भाग ३)

12 गते ।जिन्दगीको शिद्धबाबानिर यात्रा गरिरहदा पहिरो खसाल्नेहरूको कमी रहेन । न त पाल्पाका मोडहरुमा यात्रा गरिरहदा यादहरूसँग जुधाइको क्रममा हुने दुर्घटनाको कमी रह्यो।कमी...

दामाेदर न्याैपानेकाे ‘दास प्रथाकाे नयाँ रूप’ बजारमा

सुजन तिमल्सिना । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौँ कृति दास प्रथाको नयाँ ‘रुप’ हिजाेदेखि बजारमा आएको छ ।  साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक...

विभक्ती- (भाग २)

-चैत २९ गतेकिताबजस्तो औडाहा चीज अरु मलाई केही लाग्दैन।किताब किन्नु त मेरो धर्मले सरासर पाप भनिठान्छ।पढ्नु चाँहि म पाप धर्मसँग जोड्दिनँ।पढिहाले पनि दिनको दुई...

Latest news