Information is intelligence

CATEGORY

Literature

महाबिर पुनकाे अमेरिका यात्राको सनसनीपूर्ण र रमाइलो कथा

सर्बप्रथम मैले अमेरिका जाने टिकट किन्न कसले पैसा दियो भनेर धेरैले त्यो पैसा दिने दाताको नाम भन्न पनि अनुरोध गर्नु भएको रहेछ। नाम भन्न...

विभक्ती

चैत्र ११ गते ।समय- राति ।आकाशमा लटरम्म तारा फलेको रात कोठामा निसास्सिरहेछु म । खाटबाट उठेर झ्यालनिर पुग्छु ,झ्यालको छाती च्यातेर सडकतिर हेर्छु ।पल्लो...

वेश्या !

अध्यारो रातचार दिवार, अनि मयहाँ मेरा चोलिहरु प्यास मेटाउनकै लागि खोलिन्छन्स्तनहरु कागजका नोटहरूका लागि निमोठिन्छ।।चित्कारहरु आँखिझ्यालका चुक्कुलहरु सँगै बन्दहुन्छन्म सँगसँगै रात बिताउनेहरुले नै  मलाई...

कृष्णप्रसाद अर्यालका १० मुक्तक

१धोका दिने क्रममा दानी को भएन?तारा रातको भयो बिहानीको भएन।बर्षौँदेखि तिमीलाई राम्री देखिरहने,बिग्रिएको मेरो आँखा निको भएन।२जरा त तेरै होला,गमला छ मसँग।भ्रमरले पनि सम्बन्ध...

‘म, माटो र मुटु’ कवितासङ्ग्रहको समीक्षात्मक अध्ययन

नेपाली साहित्यका विविध विधामा कलम चलाउने प्रा. जगत् उपाध्याय ‘प्रेक्षित्’ (२०२५) एक स्थापित साहित्यिक स्रष्टा हुन् । साहित्यका कथा, कविता, गीत, गजल, निबन्ध, खण्डकाव्य,...

गढदेखि घाटसम्म

मलाई अल्छी लाग्छ। अल्छी लाग्नु हामी अल्छीहरूका निमित्त ठूलो समस्याका रुपमा देखा परेको छ। अल्छीहरूलाई थप सहयोग होस् भन्ने धारणाले चतुर्श्लोकी रामायणजस्तो दुईवाक्य...

प्रेमको मौलिक आयाममा वर्णित ‘एन्टोनिया’ प्रकाशित हुँदै

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त कृति नेपाली साहित्यकै...

ईश्वर निदाइरहेछ

"आज पनि सिरानीको खोल धुन भ्याउनु भएन है मास्टर्नीले ? " कोठाबाट बाहिर निस्किए ईश्वर ।  घरको भित्तामा रहेको बिजुलीको स्वीच थिच्छन् ।...

बालश्रमः अवस्था र व्यवस्था

बालबालिका            १६ वर्षभन्दा मुनिका कुनैपनि व्यक्ति बालबालिका हुन् । उनीहरू सहि , गलत छुट्टयाउन सक्दैनन् । कसैको...

छाेरी !

मान्छेहरू छोरीको कुरै सुन्दैनन् । आमाको कुरा भने ढुङ्गामुढाले पनि सुन्छन्, गोमा ब्राह्मणीको कुरा जाँतो, चर्खाले सुनेजस्तो । ढुङ्गा मुढाले मात्रै सुन्छन् भन्दा पनि...

Latest news