Information is intelligence

CATEGORY

Literature

केपि-प्रचण्डको दोहोरी ब्याटल

प्रचण्ड - आराम हुनुहुन्छ ?ओली - पखालाकाे औषधी खुवाएर बजारतिर कुदाउने अनि आराम बिराम साेध्ने ?प्रचण्ड - कब्जियत भयाे भनेर किन उफ्रेकाे त ?ओली...

बुढाहरूकाे गफ

गाउँका एकजना हजुरबुबाले भन्थे - बिहीबार नङ काट्न हुन्न । नकाट् !!उतिबेला आफुलाई निकै प्रगतिशील मानिन्थ्यो, टेरिएन ।तर,त्याे एकदमै वैज्ञानिक कुरा रहेछ, वैज्ञानिक कारण...

कविता महोत्सव मङ्सिर २९ मा

नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९...

छुटेका हरु

यी छुटेकाहरुलाई बिर्सने छुटमैले दिएको छैन मलाईखै!कति पाइला पर पुगेपछिदेख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु ,कति दिनको मौनतापछी बर्बराउदैनन्ओठहरुले वियोगको धुन ,यादहरुको मुन्टो बटारेरअलिक पछाडीपट्टी  फर्केअझै...

नफर्कने छाेरीलाई

मैले बाजी जितेकाे दिन जब उनले हात मेराे नछाेडी।मैले हारेँ जिताएँ खसम हजुरकी सुम्पिएँ आज छाेरी ।।भन्दा भन्दै विधाता निठुर बनिदियाे मातृवात्सल्य खाेसी ।हेर्छिन...

शेरबहादुरकाे सपना

"कर्णालीपार काठमाडौं सम्पर्क समिति"को पाटीमा घाँटीसम्म हुनेगरी मासुभात दन्काएर आएपछि शेरबहादुर देउबा बैठक काेठाकाे बिस्तारामा ढल्के ।"घरैपछि प्राेजेक्ट, गाउँपिच्छे सडक" बनाइदिए पछि त केटाहरुले...

वासिङ्टन, राष्ट्रपति आवास, अमेरिका

आइतबार छुट्टी हुने भएकाेले, राष्ट्रपति ट्रम्प शनिबार बिहानदेखि देखि नै मूडमा थिए । चुनाव जित्छु भन्ने कन्फिडेन्ट उस्तै थियाे । स्वकीय सचिवलाई बाेलाएर बेलुका...

ठुलो मान्छे

बा !म आजसाच्चै ठूलो मान्छे बनेको छुहो बा,मेरा रहरहरुको उचाई आज ५.४ इन्च पुगेको छमेरा जिम्मेवारीको तौल झण्डै ५० के.जी. पुगिसक्योठुला मान्छेहरुले 'ठुलो मान्छे'...

ओलीबाको अन्तर्वाता

पत्रकार: नमस्कार ! आराम हुनुहुन्छ ?ओलीबा: हजुर, कुप्रालाई उठी सुख न बसी सुख ! प्रचण्ड र माकुनेले हैरान पारेका छन् ।पत्रकार: दशै कस्तो रह्याे...

जले विष्णुः स्थले विष्णुः सर्वम् विष्णुमयम् जगत् !

बालुवाटारकाे ६५ इन्च टिभीमा कमेडी शाे चलिरहेको बेला धार्मिक विज्ञापन आयाे । टिभी हेरिरहेका ओलीबा झसङ्ग भए । अहाे ! हाे त है, जलमा...

Latest news