Information is intelligence

CATEGORY

Nepali Business

प्रभु क्यापिटलको दशैँ अफर: १ रुपैयाँ मै डिम्याट खाता, साथमा शेयरबजारबारे निशुल्क तालिम

बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले डबल धमाका नामको अफर सञ्चालन गरेको छ ।  यस अफर अन्तर्गत प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा...

आइसिटी अवार्डको टाइटल स्पोन्सरमा ‘एफवान सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

छैटौं संस्करणको आइसिटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । आइसिटी अवार्डको आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि...

मासिक ३०० रुपैयाँसम्म इन्टरनेटको शुल्क बढाइने, एक्कासी किन बढ्ने भयो शुल्क ?

इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)ले इन्टरनेटको शुल्क बढाउने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमानेपछि आइस्पानले इन्टरनेटको शुल्क बढाउने भएको...

कृषि तथा हस्तकला व्यवसायले रु १ करोडसम्मको कर्जामा विशेष सहुलियत पाउने

बैंक तथा वित्तीय संस्थाले कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बढीमा बेसरेटमा २ प्रतिशतसम्म...

सबै सेवा एउटै एपमा दिने ‘साहारा एप’ सार्वजनिक

काठमाडौं । सम्पूर्ण अनलाइन सुविधा भएको एप सार्वजनिक भएको छ । विजनेस ग्रोथ कम्पनीले बहुउपयोगी एपको रुपमा ‘साहारा एप‘ सञ्चालनमा ल्याएको हो । एपमा राइड...

सीडीओलाई व्यापारीको ज्ञापनपत्र

धनुषा — प्रहरीले झूटा विवरण र कैफियत देखाएर व्यवसायीको सामान जफत गरी भन्सार बुझाउने काम रोक्नुपर्ने माग गर्दै जनकपुर उद्योग वाणिज्य संघले धनुषाका प्रमुख...

भकुण्डाेप्रेमीहरूलाई जाेड्ने भकुण्डाे

विश्वभरी नै पछिल्लाे समय इण्डाेर गेमकाे क्रेज बढ्दाे छ । इण्डाेरमा पनि फुटसल खेल निकै चर्चित छ । सानाे टीममा प्रतिस्पर्धात्मक खेल निकै राेमाञ्चक...

अब अनलाइनका सामान फिर्ता गर्न पाइने

२४ पुस, काठमाडौं । अनलाइनमार्फत गरिने व्यवसायमा ग्राहकले चाहेजस्तो वस्तु डेलिभरी नभए फिर्ता गर्न पाउने भएका छन् । हालसम्म नियमनको दायराबाहिर रहेका यस्ता व्यवसायलाई...

नेपाल टेलिकमले आजबाट सुरू गर्याे आईपी टिभी,यस्तो छ मूल्य र प्याकेज

नेपाल टेलिकमले आजबाट आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा...

विजनेश गर्ने सोच्दै हुनुहुन्छ? दुई प्रतिशत ब्याजमा ५० लाख कर्जा पाईन्छ

सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम...

Latest news