Information is intelligence

CATEGORY

News

नेकपा एसमा लागेका पाँच नेता एमालेमै फर्किए

रूपन्देही । प्युठानमा नेकपा (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्कने नेताहरूको संख्या बढ्न थालेको छ । यसअघि नेकपा (एकीकृत समाजवादी)मा खुलेका संविधानसभा सदस्य हिराबहादुर केसी...

टी-२० विश्वकप: श्रीलंकाले बंगलादेशलाई हरायाे

काठमाडौं । आईसीसी टी-२० विश्व कप क्रिकेटको सुपर-१२ अन्तर्गत आइतबार भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । यूएईको सारजाहमा भएको खेलमा श्रीलंकाले...

सुदूरपश्चिममा बाढी र पहिरोको वितण्डाः १४ जनाको मृत्यु, २८ बेपत्ता, ६२ उद्धारको पर्खाइमा (अपडेट)

कैलाली । आइतबारदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोमा परि सुदूरपश्चिममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा...

च्याम्पियन्स लिगः मेस्सीको २ गोलमा पीएसजीको पुनरागमन जित

एजेन्सी । लियोनल मेस्सीले २ गोल गर्दा च्याम्पियन्स लिगमा पीएसजीले आरबी लाइपजिगमाथि ३–२ गोलअन्तरको जित हासिल गरेको छ । केलियन एम्बाप्पेले सुरुआतमै गोल गरी घरेलु...

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री शेर बहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित...

महोत्तरीमा घूससहित वडाध्यक्ष पक्राउ

सेवाग्राहीको काम गरिदिएबापत घूस मागेको रकमसहित महोत्तरीको मटिहानी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित मटिहानी नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर...

आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग वर्षाको सम्भावना न्युन रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम...

सर्वोच्च अदालतले राजनीति गर्ने होइन्, कानुनको हेक्का राखेर चल्नुपर्छ : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतले राजनीति गर्न नहुने बताएका छन् । आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा नेता पोखरेलले सो कुरा बताएका हुन् ।...

गजेन्द्र हमालले प्रधानमन्त्री समक्ष राजीनामा दिने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् ।२२ असोजमा मन्त्री...

रेडपाण्डाको छालासहित युवक पक्राउ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई...

Latest news