जनगणना फारम इसाइ, ईस्लामी, कम्युनिस्ट र सेकुलरको जालझेल ? : अरुण सुवेदी


जनगणना फारम इसाइ, ईस्लामी, कम्युनिस्ट र सेकुलरको जालझेल ? : अरुण सुवेदी

राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ ।

जनगणना फारममा सार्वजनिक भइसक्दा जुन तादातमा बहसहरु सुरु हुनुपर्ने थ्यो त्यो बहस सुरु भएको छैन।

यो फारमको निर्माण नेपालको जानसांखिक अनुपातमा आक्रमण गर्ने र जानसांखिक अनुपातमा हिन्दूहरुको जनसंख्या कसरी ५०% भन्दा तल देखाउन सकिन्छ त्यो हिसाबले एउटा डिजाइन अन्तर्गत गरिएको छ। हरेक किसिमबाट सभ्यता माथिको हाइब्रिड युद्ध अगाडि बढाउने हिसाबको यो फारममा आएका केही ध्यानदिनुपर्ने परिवर्तनहरु :

  • अन्य र प्राकृति पुजक हटाउने।
  • अन्यका स्थानमा यहुदी, बहाइ र जरद्रुस्त राख्ने।

अर्थात दुई कोलम हटाएर तीन थप्ने।

जनगणनाका लागि तयार प्रश्नावली सम्बन्धी अरुण कुमार सुवेदीद्वारा आफ्नो युटुब च्यानलमा व्यक्त गरेका विचार हामीले दरबार टाईम्सका पाठकहरु माझ प्रस्तुत गरेका छौं, कृपया पुरा भिडियो हेर्नुहोला।

नवलपरासीमा पूजारीको हत्या, मृतकलाई सहिद घोषणा गर्न विश्व हिन्दू परिषद्को माग
काठमाडौं, ११ कात्तिक । पश्चिमनवलपरासीमा एक पूजारीको विभत्स ह’त्या भएको घटना सार्वजनिक भएको छ । बडा दशैँकोबीच ती पूजारीको दिउँसोको समयमा हत्या भएको स्सथानीको भनाइ छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा रहेको हनुमान मन्दीरमा पूजाआजा गर्ने गर्दै आएका महँगु केवटको मन्दीरमै घाँटी रेटेर ह’त्या भ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...