च्याम्पियन्स लिगमा बायर्न म्युनिक र सिटिको जित


च्याम्पियन्स लिगमा बायर्न म्युनिक र सिटिको जित

च्याम्पियन्स लिगमा बायर्न म्युनिकको अपराजित यात्रा कायम गर्दै समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।बायर्नले साल्जवर्गलाई ६–२ को अन्तरले गोलले जितेको हो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, साने र लुकास हर्नान्डेजले गोल गरेका थिएभने एक गोल आत्मघाती गरेका थिए भने घरेलु टोलीका मेर्गिम बेरिसा र मासाया ओकुगावाले गोल फर्काए र ५-२ को फराकिलो जित निकालेको थीयो ।

लगातार तेस्रो जितसँगै बायर्न ९ अंक जोडेर शीर्षस्थानमारहेको छ । ४ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ । लोकोमोटिभको २ तथा साल्जवर्गको १ अंक रहेको छ ।

तेस्तै , समूह चरण अन्तर्गत समूह ‘डि’ मा रहेको सिटिले गय राती सम्पन्न खेलमा ग्रिक क्लब ओलम्पियाकोस माथि ३-० गोलको जित हात पारेको हो।

घरेलु रंगशाला, एथिहाडमा सम्पन्न खेलमा फेरान टोरेसले पहिलो गोल गरेभने खेलको ८१अौं मिनेटमा डि ब्रुइनेको डि ब्रुइनेको दोस्रो एसिस्टमा ग्याब्रियल जिसुसले गोल गर्दै  २-० को आग्रता दिएका  थीए भने निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा जाओ कान्सेलोले गोल गर्दै सिटिलाई ३-० गोलको जित सुनिश्चित गरे।

सम्पूर्ण तीन खेलमा  जित निकाल्दै ९ अंक बटुलेको छ। सिटि तालिकाको शिर्ष स्थानमा रहेको छ।यता समान ३ खेल खेल्दै ३ अंक बटुलेको ओलम्पियाकोस तालिकाको तेस्रो स्थानमा रहेको छ।

लिभरपुलको फराकिलो जितमा डिएगो जोटाको ह्याटि्रक
युइएफए च्याम्पियन्स लिगमा इङलिस क्लब लिभरपुलल आटलान्टामाथि फराकिलो जित हात पारेको छ। समूह चरण अन्तर्गत समूह ‘डि’ मा रहेको लिभरपुलले गय राती सम्पन्न खेलमा इटालीयन क्लब आटलान्टा माथि ५-० गोलको जित हात पारेको हो। अवे खेलमा स्ट्राइकर डिएगो जोटाले लिभरपुलका लागि पहिलो ह्याटि्रक गरेका थिए । जोटाले खेल…
च्याम्पियन्स लिग : रियललाई सिजनको पहिलो जित
रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । रियलको जितका लागि करिम बेञ्जेमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे। भने पाहुना ट…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...