durbar-times

आजपनि सर्किट लाग्याे चन्द्रागिरीकाे शेयर मूल्यमा


आजपनि सर्किट लाग्याे चन्द्रागिरीकाे शेयर मूल्यमा

लगातार सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे शेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे छ । बजार खुलेसँगै चन्द्रागिरीकाे शेयर मूल्य सर्किट लेबलमा बढेकाे हाे ।

आज कम्पनीकाे मूल्य ९.९८ प्रतिशतले बढ्दै १०६९ रूपैँया प्रतिकित्ता पुगेकाे छ । हिजाे याे कम्पनीकाे शेयर मूल्य ९७२ रूपैँया प्रतिकित्ता पुगेर बृद्धि राेकिएकाे थियाे ।

दाेश्राे बजारमा काराेबार भएकाे दिनदेखि नै चन्द्रागिरी हिल्सकाे शेयर मूल्य आकाशिने क्रममा अघि बढेकाे छ ।

बजारमा अत्यधिक मागकाे तुलनामा कम आपूर्ति भएकाे कारण याे कम्पनी दैनिक सर्किट लाग्ने गरेकाे छ ।

याेपनि पढ्नुहाेस
कहिले हुन्छ ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाँड ?

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send