durbar-times

आज पनि चन्द्रागिरीको शेयर मुल्यमा सर्किट, कति पुग्यो मुल्य ?


आज पनि चन्द्रागिरीको शेयर मुल्यमा सर्किट, कति पुग्यो मुल्य ?

आज पनि चन्द्रागिरीको शेयर मुल्य सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर २ हजार माथिको विन्दुमा पुगेको छ ।
हिजो उक्त कम्पनीको शेयर मुल्य रु. १८९० रहेको थियो । आज त्यो १८९ रुपैयाँ बढेर २०७९ रुपैयाँ पुगेको हो ।

चन्द्रागिरीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन् ।

उक्त कम्पनीको शेयर मुल्यमा पछिल्लो समय लगातार सकरात्मक सर्किट लाग्दै आएको छ ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send