durbar-times

चन्द्रागिरी हिल्सको शेयरमा आज पनि सकरात्मक सर्किट


चन्द्रागिरी हिल्सको शेयरमा आज पनि सकरात्मक सर्किट

आज पनि नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयर मूल्य ९.८९ प्रतिशतले बढेर ५०० रुपैयाँ पुगेको छ । आज कम्पनीको ९५ हजार ९४० रुपैयाँ बराबरको १९५ कित्ता शेयर खरिद बिक्री भएको छ ।

उता, कम्पनीको शेयर खरिद गर्न चाहनेको चाप भने उच्च रहेको छ । अहिले सम्ममा कम्पनीको शेयर खरिद गर्न ५४ सय ५७ लगानीकर्ताहरुले ९ लाख ३५ हजार कित्ताका लागी माग गरेका छन् ।



1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send