चन्द्रागिरी हिल्सकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
मंगलबार मूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता १७१९ रूपैँया पुगेकाे छ ।
हिजाे याे कम्पनीकाे मूल्य १५६३ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे ।
अहिलेसम्म नेप्से परिसूचक ५.१८ अंकले बढेर २५१९.५७ अंकमा पुगेकाे छ ।