Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

चन्द्रागिरीकाे आइपिओ नेप्सेमा सूचिकृत , कति छ ओपनिङ रेन्ज?


चन्द्रागिरीकाे आइपिओ नेप्सेमा सूचिकृत , कति छ ओपनिङ रेन्ज?

एक महिना अघि आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको आइपीओ भोलि (आइतबार) देखि कारोबारमा आउने भएको छ।

शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको हो।

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।

चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

कम्पनीको आईपीओ १० कित्ताका दरले १ लाख ३९ हजार ६०२ जनाले गोलाप्रथाबाट पाएका थिए ।

त्यस्तै, नेप्सेले चन्द्रागिरीको नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु ९६ दशमलव ६९ देखि रु २९० दशमलव ०७ रेन्ज तोकेको छ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send