Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

चन्द्रागिरी भन्दै छ्याङ्दीकाे शेयर किनबेच , यस्ताे रहेछ कारण


चन्द्रागिरी भन्दै छ्याङ्दीकाे शेयर किनबेच , यस्ताे रहेछ कारण

भर्खरै आइपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार सुरु भएको चन्द्रागिरी हिल्स (सीजीएच) र छ्याङदी हाइड्रोपावर (सीएचएल) को सेयर कारोबारमा लगानीकर्ताहरु अलमलमा परेकाे पाइएकाे छ ।

चन्द्रागिरीकाे भन्दै छ्याङ्दि हाइड्राेपावरकाे शेयर किनबेच भएपछि छ्याङ्दिकाे शेयरमूल्यमा सकारात्मक सर्किट नै लाग्याे ।चन्द्रागिरी र छ्याङ्दिकाे शर्टकाेड थाहा नपाएकाे कारण कतिपयले आक्राेश पाेखेभने कतिपय लाजले चुप लागेर बसे ।

यता चन्द्रागिरीकाे शेयरमा माग चाप भने उत्तिकै रहेकाे छ। नयाँ लगानीकर्ताकाे प्रवेश र आवश्यक प्राविधिक ज्ञानकाे कमिले यस्ताे हुन गएकाे सर्वसाधारणकाे भनाइ छ ।

पछिल्लाे समय नेपाली शेयर बजारमा लगानीकर्ताहरू बढेसँगै प्राविधिक पक्षमा पनि चेतना फैल्याउनु पर्ने देखिएकाे छ ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send