durbar-times

चन्द्रागिरीकाे शेयरमा लगानीकर्ताकाे राैनक, लाग्याे सर्किट


चन्द्रागिरीकाे शेयरमा लगानीकर्ताकाे राैनक, लाग्याे सर्किट

चन्द्रागिरी हिल्सकाे शेयर मूल्यमा आजपनि राैनकता छाएकाे छ । याेसँगै कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे मूल्य ९.९८ प्रतिशतले बढेकाे छ ।

कम्पनीकाे मूल्य हिजाे २३४४ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे भने आज उक्त मूल्य बढेर २५७८ रूपैँयामा काराेबार भइरहेकाे छ ।  

केहिदिन अघिसम्म लगातार सर्किट हानेकाे कम्पनीकाे मूल्य २००० काे आसपासमा रूमल्लिएकाे थियाे । तर केही करेक्सनपश्चात मूल्य पुनः आकाशिएकाे छ ।

शेयरमा लगानीकर्ताहरूकाे उत्साह पनि उत्तिकै मात्रामा देखिएकाे छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send