durbar-times

कमेडी च्याम्पियन -२ को अफिसियल घोषणा,प्रशारण हुने समय यस्तो छ


कमेडी च्याम्पियन -२ को अफिसियल घोषणा,प्रशारण हुने समय यस्तो छ

कमेडी च्याम्पियन -२ को अफिसियल घोषणा भएको छ । पहिलो सिजनको सफलता पछि कमेडी च्याम्पियन -२ आउन लागेको हो ।

बुधबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी च्याम्पियन -२ को अफिसियल घोषणा भएको हो । आज नै विज्ञापनदाताहरुसँग लिखित संझौता गरिएको छ ।यो सो फागनको २१ गते गतेदेखि शो कान्तिपुर टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रशारण हुने छ ।

नायिका केकी अधिकारीले पहिलो सिजनमा आफू सधै नै आर्थिक दबाबमा रहेको बताउँदै यसपटक भने यो दबाब नभएको बताइन् । निर्णायकहरुमा  पहिलो सिजनकै सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् ।



1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send