कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक


कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसले कार्तीक २१ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

कार्यसमिति बैठक अघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्नका लागि सोमबार शीर्ष नेताहरुको बैठक बोलाएको सहमहामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो । यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ ।

केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो : कमल थापा
पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् । बाबुरामको चिन्ता : ‘नेपाल विश्व र क्षेत्रिय सामरिक राडारबाटै हराउने हो कि !’जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर…
भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
१४ कात्तिक, धनगढी । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरि…
रअका प्रमुखसंग भेटवार्ताका विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई पूर्व राजदूतको आग्रह
कपिलवस्तु । नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...