durbar-times

कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन


कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले सीसीएमसीको बैठकले गरेको सिफारिस लगाएतका विषयमा जानकारी गराएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोनाबाट जोगिएर जिल्ला जिल्लामा हेल्प डेस्क बनाउन समेत नेता कार्यकर्तालाई आग्रह गरेको छन् ।

1

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

2

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

3

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

4

लागूऔषधसहित २ जना पक्राउ

5

बढ्यो सुनको मूल्य

6

ह्वात्तै मूल्य बढेका कम्पनीहरू कहाँ छन् ? कति छ मूल्य ?


Share Tweet Send