http://bit.ly/bajajdurbartimes

थप १२ सय १७ जना कोरोना संक्रमित पुष्टी


थप १२ सय १७ जना कोरोना संक्रमित पुष्टी

पछिल्लो २४ घन्टामा देशभर १२ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १०६४ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

बिहीबारसम्म देशभर सक्रिय संक्रमितकाे संखेया १२ हजार तीन सय ८६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । यसमध्ये दुई लाख ३१ हजार ६ सय एक संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

1

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

2

देशभर आजको मौसम यस्तो छ

3

आजको राशिफल

4

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

5

अन्ततः डा गोविन्द केसी पनि सडकमा

6

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान


Share Tweet Send