कोरोना भाइरस (कोभिड १९) संक्रमण देशका सबै जिल्लामा फैलिएको भए पनि आठ जिल्लामा भने संक्रमितको मृत्यु भएको पाइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म देशका ६९ जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीका अनुसार आठ जिल्लामा कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउनुपरेको छैन । कोरोना संक्रमितको मृत्यु शून्य भएका जिल्लामा खोटाङ, ताप्लेजुङ, मनाङ, रुकुम (पूर्व), जाजरकोट, मुगु, सल्यान र डडेलधुरा रहेको प्रवक्ता डा. अधिकारीले बताए ।
हालसम्म मृत्यु भएका जिल्ला र मृतककाे संख्या
इलाम ५
उदयपुर ९
ओखलढुंगा ४
खाेटाङ ०
झापा ३६
ताप्लेजुङ ०
तेर्हथुम ५
धनकुटा
पाँचथर १
भाेजपुर २
माेरङ ६६
संखुवासभा १
सुनसरी ७६
साेलुखुम्बु ३
धनुषा २७
पर्सा ५४
बारा ३०
महाेत्तरी १९
राैतहट १७
सप्तरी २५
सर्लाही २०
सिराहा २१
काठमाडाैँ ४७०
काभ्रे ३१
चितवन ६१
दाेलखा १२
धादिङ २२
नुवाकाेट १५
भक्तपुर १०४
मकवानपुर ३३
रसुवा १
रामेछाप ८
ललितपुर १४६
सिन्धुपाल्चाेक १४
सिन्धली ७
कास्की १००
गाेरखा १७
तनहुँ २८
नवलपरासी पूर्व् ७
पर्वत ४
मनाङ ०
मुस्ताङ २
म्याग्दी ४
लमजुङ ६
बाग्लुङ ४
स्याङ्जा १३
अर्घाखाँची ९
कपिलवस्तु १८
गुल्मी १०
दाङ ३६
नवलपरासी पश्चिम २१
पाल्पा ६
प्युठान ५
बर्दिया १४
बाँके ४०
रूकुम पूर्व ०
रूपन्देही ७२
राृेल्पा ३
जाजरकाेट ०
जुम्ला १
डाेल्पा १
दैलेख ४
मुगु ०
रूकुम पश्चिम २
सल्यान ०
सुर्खेत १४
हुम्ला १
अछाम ५
कञ्च्ँनपुर ११
कैलाली ३३
डडेलधुरा ०
डाेटी २
दार्चुला ४
बझाङ १
बाजुरा २
बैतडी २