http://bit.ly/bajajdurbartimes

कोरोना भ्याक्सिन सफाइकर्मीसहितका कर्मचारीबाट दिन सुरु गरिने


कोरोना भ्याक्सिन सफाइकर्मीसहितका कर्मचारीबाट दिन सुरु गरिने

एजेन्सी | बेलायतमा कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन मंगलबार लगाउन सुरु गरिने भएको छ।  बेलायतमा सबैभन्दा पहिला वेल्सका नागरिकले भ्याक्सिन पाउने भएका छन्।

गत बुधबार नियामक निकायले फाईजरको भ्याक्सिनलाई अनुमति दिएको थियो। बेलायतले सबैभन्दा पहिले कोरोनासँग लड्ने भ्याक्सिन एनएचएस कर्मचारी र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिने छ।  कर्मचारीमा पनि सफाईकर्मी र क्याटर्सजस्ता पदमा कार्यरत  अप्राविधिकहरुलाई भ्याक्सिनको प्राथमिकतामा राखिएको छ।

आगामी सातासम्म कोरोना भ्याक्सिनको ८ लाख डोज उपलपब्ध हुने बेलायतले विश्वास व्यक्त गरेको छ। त्यसपछि जोखिमको आँकलनका साथ सबै नागरिकमा कोरोना भ्याक्सिन लगाउने छ।

अर्को हप्तादेखि नै कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिने
बेलायतले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिएसँगै सर्वसाधारणका लागि खोप लगाउने बाटो खुलेको छ । स्वास्थ्यमन्त्री म्याट ह्यानककले आउदो सातादेखि खोप दिन सुरू गरिने जनाएका छन् । बेलायतले खोपक…
1

पुछारको सेफिल्डसँग युनाईटेड पराजित

2

युभेन्ट्स सेमिफाइनलमा

3

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

4

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

5

महिला लिगमा आज दुई खेल हुँदै

6

आजको राशिफल


Share Tweet Send