durbar-times

चीनले दोस्रो पटक अनुदानमा दिएको खोप आजबाट लगाउन सुरु


चीनले दोस्रो पटक अनुदानमा दिएको खोप आजबाट लगाउन सुरु

चीनले दोस्रो पटक अनुदानमा दिएको कोरोना खोप आजबाट देशभर लगाइँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार आजबाट सुरु हुने खोप  कार्यक्रममा काठमाडौं उपत्यकाका ६० देखि ६४ वर्ष समूहका र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइँदै छ ।

तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने महाशाखाले जानकारी दिएको छ ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने जनाइएको छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send