durbar-times

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टी


पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना संक्रमण भएको छ।

यस्तै ७२ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७४ हजार २९४ पुगेको छ। तीमध्ये दुई हजार ७७७ जनाको निधन भएको छ भने दुई लाख ७० हजार ५४३ जना कोरोना मुक्त भएका छन्। निको हुने संक्रमितको दर ९८.६ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send