durbar-times

पछिल्लो २४ घण्टामा १६६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा १६६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १६६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा २५१ जना निको भएको पनि जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८७५५६७ पुगेको छ भने निको हुनेको संख्या २७५८०६ पुगेको छ ।

यही अवधिमा 11 जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३१०२ पुगेको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send