http://bit.ly/bajajdurbartimes

पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ | पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार देशभरका ४१५४ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा ४४५ जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।

यस्तै आज थप ४१४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send