durbar-times

आईपीएल : चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै


आईपीएल : चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे  हुनेछ ।  अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई आज हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका ५ खेलमा चारमा जित निकाल्दै ८ अंक जोडेको छ ।  अंक तालिकाको पुछारमा रहेको हैदराबाद भने ५ खेलमा २ अंक जोडेर पुछारमा छ ।

अहिलेसम्म खेलेको पाँच खेलमा चारमा हार बेहोरेको हैदराबाद आज दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send