durbar-times

ज्याेति लाइफसहित ४ कम्पनीकाे मूल्यमा सर्किट


ज्याेति लाइफसहित ४ कम्पनीकाे मूल्यमा सर्किट

ज्याेति लाइफ इन्स्याेरेन्ससहित ४ कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

सर्किट लाग्ने कम्पनीहरूमा ज्याेति लाइफ इन्स्याेरेन्स , महिला लघुवित्त वित्तीय संस्था , बिशाल बजार कम्पनी र सिन्धु विकास बैंक रहेका छन् ।

सिन्धु विकास बैंक र बिशाल बजार कम्पनीकाे मूल्य समान १० प्रतिशतले बढेकाे छ भने ज्याेति लाइकाे मूल्य ९.९३ प्रतिशत र महिला लघुवित्तकाे मूल्य ९.९७ प्रतिशतले बृद्धि भएकाे छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send