durbar-times

काेराेना संक्रमित जिल्ला न्यायाधीशकाे निधन


काेराेना संक्रमित जिल्ला न्यायाधीशकाे निधन

काेराेना संक्रमित जिल्ला अदालत धादिङका न्यायाधीश  देवेन्द्र पौडेलको निधन भएकाे छ ।

ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा उनकाे बिहीबार निधन भएकाे हाे ।

गम्भीर संक्रमण देखिएपछि उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे ।

काेराेनावाट ज्यान गुमाउने उनी दाेस्राे न्यायाधीश हुन्। यसअघि  जिल्ला अदालत काठमाडाैंका न्यायाधीश वासु श्रेष्ठकाे निधन भएकाे थियाे ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send