एनसिबिमा दीपिकाकाे राेदन,सत्य बताउन एनसिबिकाे आग्रह


एनसिबिमा दीपिकाकाे राेदन,सत्य बताउन एनसिबिकाे आग्रह

वलिउड अभिनेता सुशान्त सिंह राजपुतकाे निधनपछि चर्चामा आएकाे ड्रग्स प्रकरणमा वलिउड अभिनेत्रीहरूलाई एनसिबिले साेधपुछ गरिरहेकाे छ ।

बयान दिन हाल दीपिका पादुकाेण , सारा अली खान र श्रद्दा कपुर एनसिबिकाे सम्पर्कमा आएका छन् । जसमध्ये दीपिका पादुकाेण भने साेधपुछकाे क्रममा तीनपटक राेएकी थिइन् । उनी बेला बेला रूने कार्य गर्न थालेपछि एनसिबिका अफिसरले इमाेसनल कार्ड नखेली सत्य कुरा बताउन उनलाई बारम्बार आग्रह गरेकाे थियाे ।  


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...