आईपीएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान भिड्दै, सम्भाबित टोलि


आईपीएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान भिड्दै, सम्भाबित टोलि

इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज लयमा देखिएको दिल्ली क्यापिटल्स र सम्हालिने प्रयासमा रहेको राजस्थान भिड्दैछन्। जारी सिजनमा एउटा मात्र खेलमा पराजय भोग्दै अंक तालिकाको शीर्षस्थानको होडमा रहेको दिल्लीलाई रोक्न सातौं स्थानमा रहेको राजस्थानलाई सहज हुने भने देखिँदैन।

खेल नेपाली समय अनुसार साझ ७:४५ बजे हुनेछ।

सम्भाबित टीम(RR):Jos Buttler (wk), Yashasvi Jaiswal, Steven Smith (c), Sanju Samson, Mahipal Lomror, Rahul Tewatia, Jofra Archer, Tom Curran, Shreyas Gopal, Ankit Rajpoot, Kartik Tyagi

सम्भाबित टीम(Delhi): Prithvi Shaw, Shikhar Dhawan, Shreyas Iyer (c), Rishabh Pant (wk), Shimron Hetmyer, Marcus Stoinis, Axar Patel, Ravichandran Ashwin, Harshal Patel, Kagiso Rabada, Anrich Nortje


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...