durbar-times

देउवाकै कारण ओली अधिनायकवादी बने


देउवाकै कारण ओली अधिनायकवादी बने

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगााएका छन् ।

आइतबार बिहान नेपाल प्रेस सुनसरी सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोप लगाएका हुन् ।

शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाएका हुन् ।

केही दिनअघि सभापति शेरबहादुर देउवाले आन्दोलनमा जाँदा पैसा चाहिन्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि नेता पौडेलले प्रतिवाद गरेका छन् । आन्दोलन पैसाले नभई विचारले हुने उनको जोड थियो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको पनि उनले बताएका छन् ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send